विश्वभरका नेपालीलाई एनआरएनद्वारा क्रिसमसको शुभकामना

काठमाडौं। जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन हरेका वर्ष क्रिसमस दिवस मनाइने गरिन्छ। आज(शुक्रबार) परेको यस दिवसका अवसरमा गैर आवासीय नेपाली संघ(एनआरएनए) विश्वभरका नेपालीहरुलाई शुभकामना व्यक्त गरेको छ। क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा नेपाली इसाई धर्माबलम्बीले पनि देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाउँदै छन्। यस अवसरमा काठमाडौं … Continue reading विश्वभरका नेपालीलाई एनआरएनद्वारा क्रिसमसको शुभकामना